To every birthday girls and boys

सुभकामना 


आज तिमीलाइ म के दिउ 
फूलको गुच्छा की धेरै माया 
सदा खुसी रहु मेरो यो कामना 
जन्मदिनको धेरै धेरै सुभकामना 

उपहारको सट्टा छ यो गुच्छा 
सम्मानको सट्टा धेरै धेरै माया 
सदा लगन रहोस तिम्रो काममा 
जन्मदिनको धेरै धेरै सुभकामना

हिमाल झै तिमी हासिरहनु
फूल झै तिमी फख़्रिरहनु
सदा सफलता रहोस तिम्रो काममा
 जन्मदिनको धेरै धेरै सुभकामना

सबैले तिम्रो सम्मान गरुन
सर्वत्र तिम्रै प्रसंसा हॉउस 
तिमी भाग्य लेख आफ्नै हातमा
जन्मदिनको धेरै धेरै सुभकामना

सरस्वतीको उपासना गर
लक्ष्मी आउछिन तिम्रै घर 
एकदिन चम्किनेछौ तिमी आकासमा
जन्मदिनको धेरै धेरै सुभकामना



Seema Sharma Pangeni 

Comments

Popular posts from this blog

What if 2020 was a person ?

PCOS experience

A Mere Notification